• ९ असोज २०८३, शुक्रबार
  • ११ः१२ राती

नौ एसएसपी डीआईजी बढुवामा सिफारिस (नामसहित)

प्रकाशित मिति

२०७७ पुष १३ गते, सोमबार ०७:४७

काठमाडौंः गृह मन्त्रालयले नेपाल प्रहरीका नौ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीलाई प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

National Life

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एसएसपी गणेशबहादुर ऐरसहित नौ जनालाई बढुवा गर्न सिफारिस गरेको हो।

ऐरसँगै एसएसपीहरु पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा. देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य बढुवा सिफारिसमा परेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया