रामबहादुर थापा र लेखराज भट्ट ओलीसँग लपक्कै
प्रकाशित मिति
२०७७ पुष ६ गते, सोमबार ०६:४७
काठमाडौंः तत्कालिन माओवादीबाट राजनीति सुरु गरेका वर्तमान गृहमन्त्री र उद्योगमन्त्री ओलीसँगै टासिएका छन् । नेपाल र प्रचण्ड समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिदै गर्दा थापा र भट्ट भने ओलीकै गुटमा समावेश भए र राजीनामा दिएनन् ।
थापा र भट्टको यो कदमलाई पूर्व माओवादी र नेपाल समूहले सत्ता लिप्साको रुपमा अथ्र्याएको छ । शनिबार प्रधानमन्त्री ओलीले गृहमन्त्री भेट्नु र अवको निर्वाचनको बागडोर सम्हाल्ने महत्वपूर्ण जिम्मा सुम्पिएका कारण उनले राजीनामा नदिएको बताइएके छ भने भट्टले पछिल्लो समय ओली निकट मानिदै आएका थिए र माओवादीलाई खेदो खन्दै आएका थिए ।
Related
Recent News
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
- होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
- कृष्णभिरमा ग्याबियन वाल भासियो, नयाँ ट्र्याकसमेत जोखिममा
- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेकाे सम्बोधन (पूर्णपाठ)
- जलवायु संरक्षणमा नेपालको योगदान दायित्वभन्दा बढी : प्रधानमन्त्री
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया