• ८ असार २०८३, सोमबार
  • २:०८ बेलुका

राजसंस्था पूर्नस्थापनाको माग गर्दै काठमाडौंमा राजावादीहरुको बृहत्त प्रदर्शन

प्रकाशित मिति

२०७७ मंसिर १५ गते, सोमबार ०४:०८

काठमाडौं, १५ मंसिर । काठमाडौंमा राजावादीहरुले आज बृहत्त प्रदर्शन गरेका छन् । उनीहरुले राजसंस्था पूर्नस्थापनाको माग गर्दै आज काठमाडौंको माईतीघरमा बृहत्त प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाएका थिए । उनीहरुले बोकेका प्लेकार्डमा ‘राजा जनता एक हो’ नारा लेखिएका थिए ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया