• ९ असार २०८३, मंगलबार
  • ४:०० बिहान

आज २८ सय १७ नयाँ संक्रमित थप, २८१२ जना डिस्चार्ज

प्रकाशित मिति

२०७७ कार्तिक २३ गते, आईतवार ०४:३५

काठमाडौं,  नेपालमा कोरोना भाइरसका आज २८ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २८ सय १२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ५७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Kamana Sewa

प्रतिकृया