• ८ असोज २०८३, बिहीबार
  • ६ः०१ बेलुका

भारतीय सेनाअध्यक्ष नरवाणे काठमाडौं ओर्लिए,

प्रकाशित मिति

२०७७ कार्तिक १९ गते, बुधबार ०१:३८

काठमाडौं, भारतका स्थल सेनाअध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल आइपुगेका छन्। नरवाणे भारतीय सेनाको विशेष विमानबाट काठमाडौं ओर्लिएका हुन् । नरवाणेको नेपाल आगमनको समाचार संकलन गर्न विमानस्थल पुगेका पत्रकारहरुलाई भने रोक लगाईएको हाम्रा सहकर्मीले  जानकारी दिए ।

National Life

तीन दिने भ्रमणमा नेपाल आएका नरवाणेले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ।

प्रतिकृया