तालिवानी लडाकूको आक्रमणः तीनको मृत्यु
प्रकाशित मिति
२०७७ कार्तिक १७ गते, सोमबार ०७:२३
काठमाडौं, अफगानिस्तानको उत्तरी कुजुन प्रान्तमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । अफगान सीमा बलका सुरक्षा अधिकारीलाई लक्षित गरी भएका छुट्टाछुट्टै आक्रमणमा सात जना गम्भीर घाइते भएका छन् ।
खनाबाद जिललामा तालिवानी लडाकू समूहले विस्फोटक पदार्थ राखिएको कार सुरक्षा कमाण्डरसामु बिस्फोट गराएको समाचारमा जनाइएको छ ।
गस्तीमा रहेका सुरक्षाकर्मीमाथि लक्षित गरी कार बम बिस्फोट गराएको समाचारमा जनाइएको छ ।
यस्तै अर्को आक्रमण मोर्टार खोल प्रान्तको गभर्नर कार्यालय नजिकै भएको अधिकारीहरुले बताएका छन् ।
एजेन्सी
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया