• ८ असोज २०८३, बिहीबार
  • ५ः२१ बेलुका

कांग्रेस पदाधिकारी बैठक आज बस्ने

प्रकाशित मिति

२०७७ कार्तिक १७ गते, सोमबार ०९:३७

काठमाडौं, नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ । बैठकका संसद अधिवेशन बोलाउनेबारे छलफल हुने बताइएको छ । सरकारले तत्काल संसद अधिवेशन नबोलाए काँग्रेसको अगुवाइमा अधिवेशनका लागि समावेदन गरिने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । दसैंअघि बसेको नेताहरुको अनौपचारिक बैठकले नै संसद अधिवेशन बोलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

National Life

असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेर संसदीय दललाई प्रक्रियाका लागि निर्देशन दिने तयारी गरेको थियो । असोज १२ गते पौडेल पक्षका २७ केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीविरूद्ध केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरेका थिए ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया