गर्भवतीको उद्धार
प्रकाशित मिति
२०७७ भाद्र १८ गते, बिहीबार ०७:१६
सिमकोट, हुम्लाको चंखेली गाउँपालिका वडा नं २ गर्खाबाट एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी आज सुर्खेत पु¥याएको छ । हेलिकप्टरबाट अपराह्न उद्धार गरी सुर्खेत पु¥याएपछि आमा र शिशुको अकाल मृत्यु हुनबाट ज्यान जोगिएको छ ।
अठ्ठाइस वर्षीया पर्वा शाहीलाई स्वास्थ्यकर्मीले दिएको समयअघि नै प्रसूति व्यथा लाग्नाका साथै पाठेघरमा पानीको थोपा बगेकाले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा कार्यालय र जिप्रका हुम्लाको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमले सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगेको जिल्ला अस्पतालका ।टसी लामाले जानकारी दिनुभयो । पछिल्लो समय चंखेली गाउँपलिकाबाट धेरै गर्भवतीको उद्धार हुने गरेको छ ।
रासस
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया