• १० असोज २०८३, शनिबार
  • ११ः१२ बिहान

काठमाडौं उपत्यकामा एक सय ६६ कोरोन संक्रमीत थपीए

प्रकाशित मिति

२०७७ भाद्र ७ गते, आईतवार ०४:३५

काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार आज थप एक सय ६६ जनामा कोरोना संक्रमीत थपीएका छन् ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिकृया