• ५ असोज २०८३, सोमबार
  • ६ः३३ बेलुका

प्रधानसेनापति थापाद्वारा बाहिनी अड्डा र विष्णुदल गणको निरीक्षण

प्रकाशित मिति

२०७७ भाद्र २ गते, मंगलवार ०८:२१

 

National Life

कठमाडौं, प्रधानसेनापति पूर्णचन्द्र थापाले काभ्रेपलाञ्चोक जिल्लास्थित श्री नं.२६ बाहिनी अड्डा र विष्णुदल गणको निरीक्षण गरेका छन्। सोमबार प्रधानसेनापति थापाले उक्त निरीक्षण भ्रमण गरेका हुन्।

निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति थापाले विष्णुदल गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए भने नं.२६ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया