• १० असोज २०८३, शनिबार
  • १२ः०४ राती

सशस्त्रका १२० इन्सपेक्टरको बीओपीमा सरुवा (सूचीसहित)

प्रकाशित मिति

२०७७ श्रावण ३० गते, शुक्रबार ०६:०२

 

National Life

कञ्चनपुर । सशस्त्र प्रहरी बलका इन्सपेक्टरको बोर्डर आउट पोष्ट (बीओपी) मा सरुवा भएको छ।

सशस्त्र प्रहरी वल नेपालले सीमा क्षेत्रमा स्थापना गरेको बीओपीमा १ सय २० जना इन्सपेक्टरहरुको सरुवा गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै बीओपी बाहेक ५ सय ८४ जना इन्सेक्टरहरु पनि सरुवा भएका छन् ।

प्रतिकृया