अब कामपा सेवा एकै स्थानबाट
प्रकाशित मिति
July 30, 2020
काठमाडौँ , काठमाडौँ महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको समस्यालाई ध्यान दिँदै आगामी दिनमा एकै स्थानबाट सेवा प्रदान गर्न लागेको कामपाको भनाइ रहेको छ । यसअघि कामपाले एकै स्थानबाट सेवा प्रदान गर्न भवन नभेटेको जनाउँदै विभिन्न स्थानमा छरिएर सेवा दिएको थियो ।
आगामी दिनमा नेपाल ट्रष्टसँग भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेसँगै सेवाग्राहीलाई सहज हुने भएको हो । ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रालिबीच भएको लिज÷भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै उक्त भवन भाडामा बस्नका लागि कामपालाई पनि सहज भएको छ । कामपाले अहिले मासिक भाडका लागि रु करिब रु २९ लाख खर्च गरिरहेको छ ।
रासस
Related
Recent News
- श्रमिक अस्पताल निर्माण गर्नेपर्ने जेटियूसीसीको माग
- राष्ट्र बैंकको कठोर नीतिले रियलस्टेट क्षेत्र सिथिल भएको आरोप
- सुनको मूल्य एकैदिन २७ सयले घट्यो
- वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा
- प्रभु बैंकमा आए २ नयाँ सञ्चालक
- ट्वान्टी–२० शृंखलाको तेस्रो खेल खेल्दै नेपाल र वेस्ट इन्डिज ‘ए’
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- प्रोटोकल पालना नगर्ने सिम्रिक एयरका पाइलट निलम्बन
- कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : ओली
- यस वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत मात्रै हुने
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया