• ६ असोज २०८३, मंगलबार
  • ६ः२२ बिहान

डुबानमा फसेका ३० बालबालिका र २ बृद्धाको उद्धार

प्रकाशित मिति

२०७७ श्रावण ६ गते, मंगलवार ०२:२९

काठमाडौं । चितवनको भरतपुर बाह्रघरेस्थित एक पुनःस्थापना केन्द्रमा बाढीमा फसेका बालबालिका र वृद्धाहरुलाई प्रहरीले उद्धार गरेको छ।

National Life

‘मंगलबार बिहान भरतपुर महा नगरपालिका ३ बाह्रघरे स्थित सडक बालबालिका पुनःस्थापन केन्द्र ‘हाम्रो घर’ सस्थाबाट ३० जना बालबालिका र २ जना आमाहरुलाइ नेपाल प्रहरीका उद्दारकर्मीहरु र स्थानीयबासीहरुद्वारा सकुशल उद्दार गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

केहि दिनयता देशभर भइरहेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हजारौं मानिस प्रभावित भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया