• ३ असोज २०८३, शनिबार
  • ११ः२० राती

लकडाउन थप भएसँगै सवारी पास नविकरण गर्न नपर्ने

प्रकाशित मिति

२०७७ जेष्ठ २० गते, मंगलवार ०४:२१

काठमाडौं, सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै लकडाउन थप गरेपनि यसअघिका पासलाई नै मान्यता दिने जनाएको हो।

National Life

अब २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अब सवारी पास आवश्यक पर्नेले जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात पठाउनु पर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया