• ३ असोज २०८३, शनिबार
  • ११ः१५ राती

थप २८८ जनामा कोरोना पुष्टि, कुल संख्या २०९९ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ २० गते, मंगलवार ०४:३१

काठमाडौं, पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

National Life

नेपालमा संक्रमित संख्या दुईहजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४५ जना डिस्चार्ज भएका छन् । यो सँगै कुल २६६ डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा एकलाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एकहजार ८२५ रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया