विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित २० मुलुक, यस्ता छन् (सूची सहित)
प्रकाशित मिति
२०७७ बैशाख ९ गते, मंगलवार ११:२०
काठमाडौं । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४५६ पुगेको छ। यसमध्ये सबैभन्दा बढी अमेरिकामा ४२ हजार ५१७ पुगेको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कोरोना संक्रमितको संख्या पनि सबैभन्दा बढी अमेरिकामै छ। त्यहाँ ७ लाख ९२ हजार ९१३ संक्रमित छन्।
दोस्रो र तेस्रो नम्बरमा युरोपेली मुलुकहरु क्रमशः स्पेन र इटाली छन्। स्पेनमा २ लाख २१० र इटालीमा १ लाख ८१ हजार २२८ संक्रमित छन्।
सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुकको सूचीमा १७ औं नम्बरमा छिमेकी मुलुक भारत रहेको छ भने २० औं नम्बरमा अष्ट्रेलिया छ ।
कोरोना भाइरसबाट धेरै संक्रमित २० मुलुकहरुको सूची यस्तो छ

Related
Recent News
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
- राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता खिच्दै
- कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया