• ५ असोज २०८३, सोमबार
  • ६ः१७ बेलुका

चीनबाट २५ लाख मास्क र एक लाख कीट ल्याइने तयारी

प्रकाशित मिति

२०७६ चैत्र ११ गते, मंगलवार ०९:०१

 

National Life

काठमाडौं । सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक साताभित्र नेपाल आइपुग्ने छन् ।स्वदेशमा पनि मास्क र स्यानिटाइजर उत्पादन सुरु भएको उनले बताएको आजको राजधानी दैनिकले खवर छापेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया