• १० असोज २०८३, शनिबार
  • ८ः३१ बिहान

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाबारे थप महत्वपूर्ण निर्णय गर्ने

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार ०१:२७

काठमाडौं, आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने भएको हो ।

National Life

आजको बैठकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिमसँग जुध्न सरकारले थप महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

प्रतिकृया