• ६ असोज २०८३, मंगलबार
  • ९ः१५ बिहान

भीम रावल गरे राजनीतिक हिंसा र माओवादी विद्रोहमा विद्यावारिधि

प्रकाशित मिति

२०७६ चैत्र ४ गते, मंगलवार ०१:१७

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधी गरेका छन्। पूर्व उप–प्रधान, गृह र रक्षामन्त्रीसमेत रहेका नेता रावलले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा विद्यावारिधी गरेका हुन्।

National Life

सोमबार रावलको शोध प्रबन्धको भाइबा थियो । रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिक शास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्राडा मीना वैद्य रहेकी थिइन्।

प्रतिकृया