• ५ असोज २०८३, सोमबार
  • ११ः५६ राती

कोरोनाको आशंकामा विराटनगरमा उपचार गराइरहेका दुई जनालाई धरान रेफर

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार १२:३१

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका दुई जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।

National Life

कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार केही दिन अघि मात्र विदेशबाट आएका उनीहरूमा उच्च ज्वरो र रुखाखोकी देखिएपछि धरान रेफर गरिएको हो ।

कोरोनाको शंका लागेर आईसोलेसन वार्डमा रेफर गरिएको मिश्रले बताइन् । आजको अन्नपूर्ण पोष्टबाट साभार गरिएको ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया