• ४ असोज २०८३, आइतबार
  • ९ः३८ राती

सुनको मुल्य घट्यो, चाँदीको मुल्य स्थिर

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार १२:४४

काठमाडौं, मंगलबार सुनको मुल्यको मुल्य घटेको छ भने चाँदीको मुल्यमा स्थिर रहेको छ ।

National Life

आज सुनको मूल्य सय रुपियाँले घटेर प्रतितोलाको रु ७५ हजार नौ सयमा कारोबार भइरहेको नेपाल नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मुल्य प्रतितोला ८८० रुपैयाँ रहेको छ ।

यसैगरि तेजावी सुनको मुल्य प्रतितोला रू. ७५ हजार ६०० रहेको छ । हिजो सुनको मूल्य प्रतितोला ७६ हजार रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया