• ६ असोज २०८३, मंगलबार
  • ७ः०८ बिहान

बैंक अफ काठमाण्डूद्वारा सजंय साई विद्या मन्दिरलाई एक लाखको चेक हस्तांतरण

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०६:५८

काडमाडौँ । बैंक अफ काठमाण्डूले बालकोट स्थित श्री सजंय साई विद्या मन्दिरलाई माघ १६ गते ५ लाख बराबरको रकम पुस्तकालय निर्माणको निम्ति सहयोग गरेको थियो । उक्त रकम बैंकका अध्यक्ष प्रकाश श्रेष्ठद्वारा बिद्यालयको ब्यवस्थापन समितीका अध्यक्ष बिनोद थापालाई हस्तानतरण गरेको छ ।

National Life

अध्यक्ष श्रेष्ठले संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत ५ लाखको सहयोग गरेको हो । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर विस्तार गर्दै आएको छ । ग्राहक वर्गहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्ने हेतुले विस्तार भएको हो । सजंय साई विद्या मन्दिर निस्वार्थ भाव रहि विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै २०६८ साल वैशाख १ गतेबाट संचालनमा आएको हो ।

सजंय साई विद्या मन्दिर वद्यालय भित्र पुस्तकालय निर्माणका लागि आर्थिक ५ लाख रकम सहयोग संस्थागत सामाजीक उत्तरदायित्व अनुरुप गरिएको प्रेस विज्ञप्तिमा जारी गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया