• ५ असोज २०८३, सोमबार
  • १ः५३ राती

सडक छेउमा रहेका १८ पेट्रोल पम्प हटाइने (सूचीसहित)

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार १०:४०

काठमाडौं, उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउमा रहेका पेट्रोल पम्प हटाइने भएका छन् । सडक छेउका रहेका १८ वटा पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल आयल निगमलाई जानकारी गराई सकेको स्रोतले जनाएको छ ।

National Life

काठमाडौंबाट हटाइने पेट्रोल पम्पहरु

१) कोत थुकु पेट्रोल पम्प, बालाजु
२) जयन्ती पेट्रोल पम्प, थापाथली
३) कनक पेट्रोल पम्प, कालीमाटी
४) मायाराम भोलाराम पेट्रल पम्प, थापाथली
५) बाबा पेट्रोल पम्प, कलङ्की
६) श्यामा पेट्रोल पम्प, कलङ्की
७) त्रिशूल पेट्रोल पम्प, कलङ्की
८) भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
९) कामाख्या पेट्रोल पम्प, कोटेश्वर
१०) जुबी पेट्रोल पम्प, बौद्ध
११) बराल पेट्रोल पम्प, बौद्ध
१२) सीता पेट्रोल पम्प, महाराजगञ्ज

Classic Tech Mobile
Classic Tech Desktop

ललितपुरबाट हटाइने पेट्रोल पम्पहरु

१३) बज्रबराही पेट्रोल पम्प, चापागाउँ
१४) बालकुमारी पेट्रोल पम्प, चापागाउँ
१५) टीका भैरव डिजेल स्टोर, चापागाउँ
१६) साझा पेट्रोल पम्प, जावलाखेल
१७) एच पी इन्टरनेसनल, जावलाखेल
१८) गायत्री पेट्रोल पम्प, जावलाखेल

प्रतिकृया