• ४ असोज २०८३, आइतबार
  • ४ः०३ बेलुका

एमसीसी पारित गर्न संकल्प प्रस्ताव

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार १०:३१

सत्तारुढ नेपाल कम्युनिष्ट पाटी नेकपा भित्रै विवादमा रहेको एमसीसी नयाँ सभामुखको पहिलो परीक्षण मुद्धा भएको छ ।

National Life

प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै यो विषय चर्किने देखिएको छ ।

चार महिनादेखि रिक्त रहेको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएपछि विवादमा रहेको अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग गरिएको सम्झौता कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले भने एमसीसीसँग जोडिएका आशंका निवारण गर्न संसदमा संकल्प प्रस्ताव ल्याउने विकल्पतिर छलफल थालेको छ ।कान्तिपुर दैनिक

प्रतिकृया