• ५ असोज २०८३, सोमबार
  • ८ः०४ राती

सर्लाहीमा बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ११:५४

सर्लाही । सर्लाहीमा एक बालिकाको बाल्टिङमा डुबेर मृत्यु भएको छ ।

National Life

कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहका अनुसार कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया