• ८ असोज २०८३, बिहीबार
  • ५ः२६ बेलुका

नेकपाको सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०७६ पुष २० गते, आईतवार ०९:२३

काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भइसकेको स्रोतले जनाएको छ ।

National Life

आजको बैठकमा केन्द्रीय कमिटीको बैठक सार्ने तयारी र सभामुख चयन प्रमुख एजेन्डाको रुपमा हेरिएको छ । आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपर्ने देखिएकाले सोही विषयमा छलफल हुने बुझिइएको छ ।

प्रतिकृया