• ५ असोज २०८३, सोमबार
  • ७ः०१ बेलुका

मनाङ स्थानीय जाडो छल्न जिल्लाबाट बाहिर जनजीवन प्रभावित

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार ११:००

काठमाडौं, दुई दिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ। मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीमा झरेको प्रहरीले जनाएको छ।मनाङ प्रहरीका अनुसार बिहीबार दिनभर हिउँ परेर बेलुकी रोकिएको थियो। शुक्रबार बिहानबाट पुन हिमपात सुरु भएको प्रहरीको भनाई छ । तापक्रम माइनस ९ डिग्रीमा झरेको र त्यसले जनजीवन प्रभावित भएको छ ।

National Life

स्थानीय जाडो छल्न जिल्लाबाट बाहिरिएपछि केही पसले, कर्मचारी र होटलका कामदार तथा एकाध घरका कुरुवाबाहेक गाउँमा समेत मान्छे नभएको प्रहरीले बताएको छ ।धारापानीबाट गाडीमा सदरमुकाम चामे पुग्न एक घण्टा समय लाग्छ।

प्रतिकृया