बाख्राले जन्मायो आश्चर्यलाग्दो पाठा
प्रकाशित मिति
२०७६ पुष ९ गते, बुधबार ०६:४३
बाख्राले आश्चर्यलाग्दोे बच्चा जन्माएको छ । घटना अर्जेन्टिनाको हो जहाँ एक बाख्राले एउटा अनौठौ पाठा पाएको छ । पाठा देखेर सबैजना छक्क परेका हुन्छन् ।
ग्लेडिस ओवीडियो नाम गरेकी महिलाको फार्ममा एक बाख्राले यस्तो अनौठौ बच्चा जन्माएको हो । उनले बताए अनुसार त्यो पाठाको शरीर स्वस्थ थियो । तर आँखा र टाउको भने अलि फरक रहेको छ । उनकी छोरीले त्यो अचम्मको बाख्राको पाठो देखेर सामाजिक संजाल मा सेयर गरकोले त्यो फोटो भाइरल भएको थियो ।

प्रहरीलाई पनि यो सुचना दिइसकेको र यसको बारेमा जाँच गर्ने पनि जनाएको छ । अहिले पूरै शहर तथा इलाकामा यो पाठा आर्कषणको केन्द्र बनेको छ ।

Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया