• १८ भदौ २०८३, बिहीबार
  • १०ः०८ राती

बैंक ह्याक गर्ने चार चिनियाँ नागरिक फेरि पक्राउ

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार ०३:४१

काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले बाँसबारीको साम्बला होटेल नजिकै रहेको घरमा खानतलासी गर्दा ४ चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरु काठमाडौंका केही बैंकहरु ह्याकिङ गर्ने अर्को योजनामा संलग्न रहेको देखिएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया