• ३ असोज २०८३, शनिबार
  • ५ः१४ बेलुका

बहुमतको आधारमा पेलेर नभई सहमतिमा निर्णय गरिनुपर्छ :डा महत

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार ०६:४२

काठमाण्डौं ,कांग्रेस केन्द्रीय सदस्य डा .रामशरण महतले बहुमतको आधारमा पेलेर निर्णय नगर्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिनु भएको छ ।काठमाडौंमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले पार्टी भित्रको विवाद छिटो समाधान हुनुपर्ने बताउन भएको थियो ।

National Life

‘बहुमतको आधारमा पेलेर नभई सहमतिमा निर्णय गरिनुपर्छ , ‘महाधिवेशनलाई प्रभावित पार्ने कुनै काम नगरि मूल एजेण्डा महाधिवेशनलाई नै बनाउनुपर्छ ।’

उहाले भन्र्नु भयो पार्टी एक बनाउने आम नेता तथा कार्यकर्ताको चाहना रहेको उल्लेख गर्दै पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनु भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया