• ३ असोज २०८३, शनिबार
  • ६ः०९ बेलुका

बुधबारको सुनचाँदीको मुल्य

प्रकाशित मिति

२०७६ मंसिर ११ गते, बुधबार ०१:१५

सुनचाँदीको मूल्य

काठमाडौँ, बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७१ हजार २ सयमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

National Life

त्यसैगरी आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया