• १८ भदौ २०८३, बिहीबार
  • ११ः२२ राती

नवनियुक्त मन्त्री तथा राज्य मन्त्रीहरुद्धारा शपथ ग्रहण

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार ०२:३७

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना राज्य मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । उहाँहरुले बिहीबार राष्ट्रपति निवास शितलनिवासमा शपथ ग्रहण गराउनु भएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललगायत उपस्थित रहनु भएको भियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीद्धारा बुधबार मन्त्रिपरिषद् हेरफेर भएको थियो ।

Kamana Sewa

प्रतिकृया