• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

अब मोबाइलबाटै कर तिर्न सकिने

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार १०:२५

काठमाडौँ, अब नेपाल सरकारलाई मोबाइल एपबाटै कर तिर्न सकिने छ । आन्तरिक राजस्व विभागले मोबाइल एपबाट घरमै बसेर विभिन्न प्रकारका कर तिर्न सकिने जनाएको छ । गूगल प्ले स्टोरबाट IRD Nepal नामको मोबाइल एप डाउनलोड गरेपछि निर्देशनका आधारमा कर तिर्न सकिने छ ।

Kamana Sewa

प्रतिकृया