• ५ असोज २०८३, सोमबार
  • ५ः२५ बिहान

अवैध लागूऔषध सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ मंसिर ४ गते, बुधबार ०१:५०

काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङगाबाट अवैध लागूऔषध चरेश १ केजी सहित धादिङ थाक्रे गाउँपालिका–३ घर भएका ३७ वर्षीय लुक राज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

National Life

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ८४३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया