• ५ असोज २०८३, सोमबार
  • ५ः५७ बिहान

आज बोलाइएको संसदीय समिति बैठक स्थगित

प्रकाशित मिति

२०७६ मंसिर ४ गते, बुधबार ०२:०३

काठमाडौँ, मन्त्रिपरिषद पुनर्गठनको तयारीले बुधब।र बोलाइएको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।

National Life

बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो र सो छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत बोलाइएको थियो । तर, मन्त्री पण्डित बैठकमा नआएपछि बैठक स्थगित भएको हो ।

प्रतिकृया