• ४ साउन २०८३, सोमबार
  • ७:२२ बेलुका

नेकपाको सचिवालय बैठक आज बस्दै

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार १०:२९

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्दै छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने सचिवालय बैठकमा महत्वपूर्ण निर्याय गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री निकत स्रोतका अनुसार बैठकले पार्टी एकताका सम्पूर्ण कामहरु सम्पन्न गर्ने र सरकारलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

Kamana Sewa

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल आजको बैठकमा अनुपस्थित हुनुहुनेछ । उहाँ युएईको कार्यक्रममा शनिवार त्यस तर्फ प्रस्थान गर्नुभएको छ ।

Classic Tech Desktop

प्रतिकृया