ट्वीटरले राजनीतिक विज्ञापन रोक्यो
प्रकाशित मिति
२०७६ कार्तिक २० गते, बुधबार ११:४७
सामाजिक सञ्जाल मध्ये प्रभावशाली बन्दै गएको ट्वीटरले राजनीतिक विज्ञापन रोक्ने निर्णय गरेको छ । ट्वीरले राजनीतिक सन्देश पाउनुपर्ने खरिद गरिन नहुने जनाएको छ । ट्वीटरका कार्यकारी निर्देशक ज्याक डोरसेले ट्वीट गर्दै राजनीतिक विज्ञापनले राजनीतिलाई नै खतरामा पारेको औल्याएका छन् । सन् २०२० मा अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिदै जाँदा ट्वीटले यस्तो निर्णय लिने भएको हो ।
फेसबुकले भने राजनीतिक विज्ञापनलाई निरन्तरता दिने भएको छ । मार्क जुकनवर्गले यसलाई अधिकार भनेर बचाऊ गरेका छन् ।
सामाजिक सञ्जालमा भ्रम फैलाउने गरिएको विषय उठ्दै आएको थियो । ट्वीटरले विश्वभर राजनीतिक विज्ञापन रोकिदिने भएपछि यसले संसारभर प्रभाव पर्ने देखिएको छ ।
Related
Recent News
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
- वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व
- तीन महिनामा ४१८ सरकारी कर्मचारीले दिए राजीनामा, उपसचिव र अधिकृत तहका १४३ जना
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया