• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार १०:०८

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज शुक्रबार दिउँसो १ बजे बस्दै छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउने विषयमा केन्द्रित हुने बताइएको छ ।

बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ ।

Kamana Sewa

प्रतिकृया