• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

बालिकालाई बलात्कार गर्ने सात जना पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार १०:३४

सुर्खेत, वीरेन्दन्द्रनमा १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेका जिल्ला प्रहरी कार्यालयले जानएको छ ।

Kamana Sewa

प्रतिकृया