• ४ असोज २०८३, आइतबार
  • ५ः४० बेलुका

बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ आश्विन ३० गते, बिहीबार १०:५०

एजेन्सी, साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । बुधबार साँझ करिब सात बजेतिर प्रवासीहरु चढेको बस अल–अखल क्षेत्रमाट्रकसँग ठोक्किएदा बसमा सवार ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

National Life

ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । मृत्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक छन् । घाइतेहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया