• ५ असोज २०८३, सोमबार
  • १२ः१५ राती

रवि ओडको ‘पिलाएर नशा’ गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ आश्विन १ गते, बुधबार १२:२२

काठमाडौँ, नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वर रहेको ‘पिलाएर नशा’ बोलको गीत सार्वजनिक भएको छ ।निकेश खड्काले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा नायिका बर्षा राउत र रन्जित पौडेलको अभिनय रहेको छ ।

National Life

भिडियोमा बुद्ध थापाको छायांकन, अर्जुन पौडेलको संगीत, विकास दाहालले सम्पादन गरेका छन भने सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया