• ४ असोज २०८३, आइतबार
  • १ः५१ दिउँसो

लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप, सुरक्षा व्यवस्था कडा

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०६:२८

भारत र चीनको सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । दुई तिहाई क्षेत्र चीनको नियन्त्रणमा रहेको पूर्वी लद्दाखमा झडप भएको हो । भारतीय सैनिक गस्तीमा गएको विरोधमा दुई पक्षबीच झडप भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

National Life

झडपपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । झडपपछि भारत र चीनका सेनाबीच ब्रिगेडियर (सेनाको एक तह) स्तरीय छलफल गर्ने सहमति भएको पनि खबरमा उल्लेख छ ।

प्रतिकृया