• ४ असोज २०८३, आइतबार
  • १२ः०८ दिउँसो

सीएमसी पीडितद्वारा मेलम्ची प्रमुखको राजीनामा माग

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०८:०२

मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालीको कम्पनी ‘सीएमसी’ बाट भुक्तानी पाउन बाँकी रहेका निर्माण सामाग्री आपूर्तिकर्ता एवं मजदूरहरुले मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलको राजीनामा मागेका छन् ।

National Life

आयोजना निर्माणबाट बाहिरिएको कम्पनी ‘सीएमसी’ को धरौटी जफत गरिसक्दा पनि भुक्तानी नदिएको, भुक्तानी माग गरी गरेको प्रदर्शनमा गोली चलाउन लगाएको जस्ता आरोपसहित उनीहरुले कँडेलको राजीनामा मागेका हुन् ।
(दुर्गा लामिछाने)
आर्थिक अभियान दैनिकबाट साभार

प्रतिकृया