• ५ असोज २०८३, सोमबार
  • ८ः२४ राती

कुमार पौडेलको यो दुनियाँ सार्वजनीक

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०७:००

काठमाडौं, गायक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनियाँ’ डिजिटल सार्वजनीक भएको छ । बुढेसकालमा आउने शारिरिक समस्यापछि परिवारमा भोग्नु परेको पिडा समेटिएको गीतमा स्वर कुमार पौडेल, शब्द तथा लय कृष्ण गोपाल तामाङ, एरेन्ज कमल सौरागको रहेको छ । गाएक पौडेलले एक दर्जन भन्दा बढि आधुनिक तथा लोक गीतमा स्वर दिईसकेका छन् । राज के।सी।को निर्देशनमा आएको म्युजिक भिडियोमा राजेन्द्र वाग्ले, सपना खड्का, पृथ्वीराज, आशा लामा ९ज्ञानमाला० र अमोग ढुंगेलको अभिनय रहेको छ भने छाँयाकन मुकेश हुमागाईं, सम्पादन प्रकाश एस।के र श्रृंगार कविता तोलाङ्गीले गरेका छन् ।

National Life

स्थायी डिजिटल स्टुडियोमा रेर्कडिङ गरिएको गीतमा मिक्सिङ मास्टरिङ कुमार राना, पोस्ट प्रोडक्सन आर।एम फिल्मसको रहेको म्युजिक भिडियो डि।ए।आर। मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो । भिडियोको लिंक तल दिईएको छ स्

प्रतिकृया