• ४ असोज २०८३, आइतबार
  • १२ः०८ दिउँसो

दसैंको यात्राका लागि सडक सुधार गरिने

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार १०:४२

काठमाडौँ, सडक विभागले समयसीमा तोकेरै काठमाडौंबाट बाहिरी र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार गर्ने भएको छ । असोज पहिलो हप्ताभित्र काठमाडौँबाट बाहिरीने भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै सडक विभागले दसैंमा घर जाने यात्राका लागि सडक सुधार गर्न लागिएको जनाएको छ ।

National Life

साथै काठमाडौँ उपत्यकाको सडक दशैं अगाडि मर्मतसमेत गरिने पनि विभागले जनाएको छ । निर्माणाधीन सडकबाहेकका उपत्यकाको सडकमा धेरै सुधार गरिएको विभागको भनाइ छ ।कारोबार दैनिकबाट साभार

प्रतिकृया