चन्द्रयान २ चन्द्रमाको सतहमा पुग्न असफल, भारतले इतिहास रच्न सकेन
प्रकाशित मिति
२०७६ भाद्र २१ गते, शनिबार ०६:३१
काठमाडौं । भारतले अन्तरिक्षमा इतिहास राख्नु अघि नै सम्पर्क टुटेको छ । इतिहास रच्नु केही समयअगाडि मात्र चन्द्रयान २ को ल्यान्डर विक्रमको ल्यान्डिङ भन्दा ६९ सेकेन्ड पहिले नै पृथ्वीसंग सम्पर्क टुटेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर विक्रमको शनिबार बिहान नेपाली समय अनुसार २ः१० बजे ल्यान्डिङ हुनुपर्ने थियो ।
यो समय बितेपछि पनि ल्यान्डर विक्रमको स्थिति पत्ता लगाउन सकिएको छैन । इसरोका प्रमुख डा के सिवनले ल्यान्डर विक्रमको ल्यान्डिङ प्रक्रिया एकदम ठीक भए पनि चन्द्रमाको दक्षिणी ध्रुबको सतहदेखि २.१ किलोमिटर टाढा रहेको अवस्थामा पृथ्वीसंग सम्पर्क टुटेको प्रतिक्रिया दिए । उनले आर्बिटरबाट प्राप्त तथ्याङ्कहरु विश्लेषण गरिरहेको जनाएका छन् । यदि उसको ल्यान्डिङ भएको भए बिहान ५ः३४ देखि बिहान ६ बजेसम्म तस्वीर लिने थियो ।
Related
Recent News
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
- नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
- वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व
- तीन महिनामा ४१८ सरकारी कर्मचारीले दिए राजीनामा, उपसचिव र अधिकृत तहका १४३ जना
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया