चन्द्रगिरीमा जारी फुटसलमा आज सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार ०८:५८
काठमाडौँ, समुदाय–प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरीको आयोजनामा जारी फुटसल प्रतियोगिता अन्तर्गत बिहीबार सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १३औं राष्ट्रिय दिवसको उपलक्षमा ‘स्वास्थ्य र सम्बन्ध सुधारका लागि खेलकूद’ भने मूल नाराका साथ बुधबारबाट फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ लाई ६(१ गोल अन्तरले हराउँदै चन्द्रागिरी नगरपालिका क्वाटर फाईनलमा पुगेको छ । त्यस्तै चन्द्रागिरी वडा नम्बर १२ लाई ८(२ अन्तरले हराउँदै क्वाटर फाईनलमा पुगेको हो ।
Related
Recent News
- परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया