• ३ असोज २०८३, शनिबार
  • ९ः५९ राती

नागरिकता किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०३:०१

सिराहा, नागरिकता किर्ते मुद्धाका फरार प्रतिवादी लक्ष्मीपुर पतारी गाउँपालिका–५ बस्ने ५३ वर्षीय रामलोचन यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

National Life

ईलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया