• ५ असोज २०८३, सोमबार
  • ११ः०६ बिहान

मलको अनुदान घटाउँदै सरकार

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार ०८:५२

सरकारले किसानलाई दिँदै आएको मल अनुदान करिव २० प्रतिशतले घटाउने तयारी गरेको छ। मागअनुसार आपूर्ति सँधै कम भएपछि अनुदान घटाएर आयात परिमाणमा जोड दिन लागिएको हो । कृषितथा पशुपक्षी विकास मन्त्रालयका अनुसार मल अनुदानको विषयमा अध्ययन गर्न कार्यदल गठन भएको थियो ।

National Life

कार्यदलले दिएको सुझावको आधारमा अनुदान घटाइन लागिएको छ।
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया