• १६ भदौ २०८३, बुधबार
  • ८ः३९ राती

भक्तपुर नगरपालिकाले क्यान्सर अस्पतालमा गरेको हस्तक्षेपमा सांसद बस्नेतले गरे विरोध

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०७:२३

भक्तपुर,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई सांसद बस्नेतले भक्तपुर क्यान्सर अस्पतालमा हस्तक्षेप र राजनितिकरण भएको भन्दै प्रश्न गर्दै भन्नु भयो ‘क्यन्सर रिलेसोसाइतीले संञ्चलन गरेको भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टचार भएको बहानमा भक्तपुर नगरपालिकाले स्वयम् मेयरसबको उपस्थितिमा छुट्टै व्यवस्थापन समिति बनाउने हस्तक्षेप र राजनितिकरण गर्ने काम भइरहेको छ । ’ भन्दै बस्नेतले ‘अस्पतालमा आउने दिनकै सयौँ क्यान्सरका विरामी अल्पत्र परेको र त्यस्तो सम्वेदनशिल क्षेत्रमा जुन दंगले हस्ताक्षेप र राजनितिकरणले कप्जा भएको छ यस्तो अवस्थामा मन्त्रलयले के गर्ने सोच बनाएको छ ? ।’

सांसद बस्नेतको प्रश्नमा स्वास्थमन्त्री यादवले जवफ दिदै भन्नुभयो , ‘भक्तपुर क्यान्सर अस्पताल सरकारी अस्पताल होइन सरकारको स्वामित्व अस्पताल नभएर कुनै संस्थाले संचालन गरेको अस्पताल हो र त्यसको म्यानेजमेन्ट र त्यसको सरा कुराहरु त्यही संस्थाले गर्ने भएका हुनले सरकारले धेरै कुरा गर्न सक्तैन तर त्यहाँ भएको अनियमितता वा अन्य कुरा रहेछन् भने ति कुराहरु छापामा आएका छने त्यसमा सरकारको ध्यन गएको छ र त्यस विषयमा सरकारले छानविन गर्ने र अअनुगमन गर्ने कार्य गर्ने नै छ । ’भन्दै मन्त्री यादवले भन्नु भयो ‘जहाँ सम्म दुवाकोटको कुरा छ निश्चित रुपमा नेपाल कै सबै भन्दा ठुलो एउटा हेल्थ इन्स्टीच्युट हस्पिटल बनाउने र विर अस्पतालमा रहेको म्यान्स प्रो त्यहाँ पनि लैजाने एउटा ठुलो प्रोजेक्ट नेपालको ड्रिम प्रोजेक्ट वाल्ड स्ट्रयडरको शिक्षण,चिकित्स र अनुसन्धान हुने संस्थाको रुपामा विकास गर्ने, त्यसका पुर्वधारहरु तयार गर्ने, डिपिआर लगायतका कुराहरु अगााडी बढाउने र सोको लागि हामीले कहिराबाट स्रोतहरु जुटाउने काम गरिरहेका छौँ र रिपोर्टहरु पनि दिइ सकेको छ , सरकारले त्यसलाई अगाडी बढाउने बजेट पनि व्यवस्था गरी सकेको छ र प्रक्रियमै रहेको छ ।’ भनी जानकारी दिनु भयो ।

Kamana Sewa

प्रतिकृया